काश्मिरमा बस दुर्घटना, कम्तीमा ३६ जनाको मृत्यु

नेपालभ्युज

काश्मिरमा बस दुर्घटना, कम्तीमा ३६ जनाको मृत्यु
सांकेतिक तस्वीर।

नयाँ दिल्ली । भारत नियन्त्रित काश्मिरमा बुधबार यात्रुवहाक बस दुर्घटना हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको छ ।

साथै दुर्घटनामा अन्य १९ जना घाइते भएका छन् । बस पहाडी सडकबाट चिप्लिएर गहिरो खाडलमा खस्दा सो दुर्घटना भएको बताइएको छ । दुर्घटनाको विस्तृत विवरण आउने क्रममा छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved