जाजरकोटमा फेरि गयो भूकम्प

नेपालभ्युज

जाजरकोटमा फेरि गयो भूकम्प

काठमाडौं । जाजरकोटमा मंगलबार पुनः भूकम्प गएको  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार मंगलबार राति सवा ९ बजे  जाजरकोटको पैंक आसपास केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकप्प गएको हो।

यो कात्तिक १७ गते गएको ६.४ म्याग्निच्यूडको भूकम्पको परकम्प हो ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved