मोडल दीपासाको पशुपति आर्यघाटमा अन्तिम संस्कार

नेपालभ्युज

मोडल दीपासाको पशुपति आर्यघाटमा अन्तिम संस्कार

काठमाडौं । मोडल तथा अभिनेत्री दीपाशा बीसी ‘जलपरी’ को पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।

बुधबार नर्भिक अस्पताल भर्ना भएकी उनको बिहीबार निधन भएको थियो । हिजो शनिबार दिउँसो पशुपति आर्यघाटमा अन्तिम संस्कार  गरिएको हो । सस्कारमा लागि कला क्षेत्रका विभिन्न व्यक्तिहरु उपस्थित थिए ।

दीपाशाले बिरानो माया, झेली, दुलही रानी चलचित्रमा अभिनय गरेकी छन् । साथै दर्जनौं म्युजिक भिडिओमा उनलाई देख्न सकिन्छ ।

दिपाशा आत्महत्या प्रकरण : फेसबूकमा बेइज्जत गर्ने धम्की आएपछि भिडिओ कलमै विष सेवन


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved