भूकम्पपीडितका लागि सबै मन्त्रीले एक महिनाको तलब दिने

गौतमबुद्धसहित तीन क्रिकेट रंगशाला राष्ट्रिय गौरवको आयोजनामा समावेश

नेपालभ्युज

भूकम्पपीडितका लागि सबै मन्त्रीले एक महिनाको तलब दिने

काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रीहरुले एक महिनाको तलब भूकम्प पीडितलाई दिने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि प्रधानमन्त्री र मन्त्रीहरुको एक महिनाको तलब दिने निर्णय गरेको हो ।

त्यस्तै सरकारले तीन क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने निर्णय गरेको छ ।

सरकारले मोरङको विराटनगर, काठमाडौंको मुलपानी र चितवनको गौतमबुद्ध भरतपुर क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा अगाडि बढाउने निर्णय गरेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved