धर्मेन्द्र सापकोटा रास्वपा छाडेर आजपाको विदेश विभाग प्रमुख

नेपालभ्युज

धर्मेन्द्र सापकोटा रास्वपा छाडेर आजपाको विदेश विभाग प्रमुख

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवन जिल्ला सभापतिबाट राजिनामा दिएका धर्मेन्द्र सापकोटा आम जनता पार्टी (आजपा) को विदेश विभाग प्रमुख बनेका छन् ।

आजपा अध्यक्ष प्रभु साहले सोमबार  धर्मेन्द्र सापकोटालाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिएका हुन् ।

सापकोटा २५ असोजमा आजपा प्रवेश गरेका थिए ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved