मलेसियाको पाँचौँ विकेट गुल्सनका नाममा

नेपालभ्युज

मलेसियाको पाँचौँ विकेट गुल्सनका नाममा
फाइल फोटो

काठमाडौं। आइसीसी टी–२० विश्वकप एसियाली छनोट क्रिकेटमा मलेसियाविरुद्ध नेपालले पाँचौँ विकेट लिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा गुल्सन झाले पाँचौँ विकेट लिएका हुन्।

उनले मलेसियाका ओपनर सैयद अजिज सैयद मुबारकलाई ६८ रनमा आउट गरे।

यसअघि रोहित कुमार पौडेल, सन्दीप लामिछाने र अविनाश बोहराले विकेट लिएका थिए ।

मलेसियाले १५ ओभरमा १२५ रन बनाइसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved