रोहितले लिए मलेसियाको चौथो विकेट

नेपालभ्युज

रोहितले लिए मलेसियाको चौथो विकेट

काठमाडौं। आइसीसी टी–२० विश्वकप एसियाली छनोट क्रिकेटमा मलेसियाविरुद्ध नेपालले चौथो विकेट लिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालको लागि कप्तान रोहित कुमार पौडेलले चौथो विकेट लिएका हुन्।

उनले मलेसियाका शरविन मुनियान्डीलाई १३ रनमा आउट गरे। मलेसियाले १४ ओभरमा ११९ रन बनाइसकेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved