सन्दीपले लिए मलेसियाको तेस्रो विकेट

नेपालभ्युज

सन्दीपले लिए मलेसियाको तेस्रो विकेट

काठमाडौं। आइसीसी टी–२० विश्वकप एसियाली छनोट क्रिकेटमा मलेसियाविरुद्ध नेपालले तेस्रो विकेट लिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालका लागि सन्दीप लामिछानेले तेस्रो विकेट लिएका हुन्।

उनले मलेसियाका विरनदीप सिंहलाई ४ रनमा आउट गरे। यसअघि अविनाश बोहराले पहिलो विकेट लिए। मलेसियाले ११ ओभरमा ९० रन बनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved