टी–२० विश्वकप छनोट : नेपालले लियो मलेसियाको दोस्रो विकेट

नेपालभ्युज

टी–२० विश्वकप छनोट : नेपालले लियो मलेसियाको दोस्रो विकेट

काठमाडौं। आइसीसी टी–२० विश्वकप एसियाली छनोट क्रिकेटमा मलेसियाविरुद्ध नेपालले दोस्रो विकेट लिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले मलेसियाका अहमद फैजलाई ३ रनमा आउट गरेको हो । फैज रन आउट भए ।

यसअघि अविनाश बोहराले नेपालको लागि पहिलो विकेट लिएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved