टी–२० विश्वकप छनोट : मलेसियाविरुद्ध अविनाशले दिलाए पहिलो सफलता

नेपालभ्युज

टी–२० विश्वकप छनोट : मलेसियाविरुद्ध अविनाशले दिलाए पहिलो सफलता
फाइल फोटो

काठमाडौं। आइसीसी टी–२० विश्वकप एसियाली छनोट क्रिकेटमा मलेसियाविरुद्ध नेपालले पहिलो विकेट लिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालको लागि अविनाश बोहराले पहिलो विकेट लिएका हुन्।

उनले मलेसियाका ओपनर जुबैदी जुल्किफ्लेलाई २४ रनमा आउट गरे। मलेसियाले ६ ओभरमा ६० रन बनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved