टी–२० विश्वकप छनोट : मलेसियाविरुद्ध नेपालले पहिले बलिङ गर्दै

नेपालभ्युज

टी–२० विश्वकप छनोट : मलेसियाविरुद्ध नेपालले पहिले बलिङ गर्दै

काठमाडौं। आइसीसी टी–२० विश्वकप एसियाली छनोट क्रिकेटमा मलेसियाविरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ।

मलेसियाले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्न लागेको हो । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा केही समयमा खेल सुरु हुँदैछ ।

नेपाल लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ। मलेसिया भने पहिलो जितको खोजीमा छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved