मेस्सीले जिते बालोन डी ओर

नेपालभ्युज

मेस्सीले जिते बालोन डी ओर

काठमाडौं। अर्जेन्टिनाका फुटबल सुपरस्टार लिओनल मेस्सीले बालोन डी ओर अवार्ड जितेका छन्।

मेस्सीको यो आठौँ बालोन डी ओर अवार्ड हो। उनले सन् २००९, २०१०, २०११, २०१२, २०१५, २०१९, २०२१ मा मेस्सीले सो अवार्ड पाएका थिए।

मेस्सीले कतार विश्वकपमा अर्जेन्टिनालाई उपाधि जिताउन मुख्य भूमिका खेलेका थिए। सो विश्वकपमा ७ गोल गर्दा उत्कृष्ट खेलाडीको उपाधि पनि जितेका थिए।

यस्तै, अवार्डको दौडमा अर्लिंग हालान्ड र केलियन एमबाप्पे भने क्रमश दोस्रो र तेस्रो भए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved