कांग्रेसको चियापान भोलि

नेपालभ्युज

कांग्रेसको चियापान भोलि

काठमाडौं । नेपाली कांग्रेसले भोलि चियापान कार्यक्रम आयोजना गरेको छ ।

दशैंको समापनसँगै तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदानका लागि कांग्रेसले चियापान आयोजना गरेको हो ।

चियापान कार्यक्रम पार्टी कार्यालय सानेपामा राखिएको कांग्रेस नेता प्रदीप पौडेलले जानकारी दिएका छन् ।

चियापानका लागि दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्मको समय छुट्याइएको छ ।

नेकपा एमालेले भने १५ गते चियापान कार्यक्रम आयोजना गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved