काठमाडौं र आसपासका जिल्लामा भूकम्पको धक्का

नेपालभ्युज

काठमाडौं र आसपासका जिल्लामा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंलगायत आसपासको जिल्लामा आइतबार बिहान भूकम्पको धक्का महसुस भएको छ।

बिहान ७ बजेर ३९ मिनेट जाँदा काठमाडौं र वरपरका जिल्लामा भूकम्पको धक्का महसुस भएको हो।

भूकम्प मापन केन्द्रले धादिङको खरी केन्द्र बनाएर ६.१ म्याग्निच्यूटको भूकम्प गएको जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved