अर्थमन्त्री महत भन्छन्– अझै लोकतन्त्र संस्थागत हुन सकेको छैन

नेपालभ्युज

अर्थमन्त्री महत भन्छन्– अझै लोकतन्त्र संस्थागत हुन सकेको छैन
काठमाडौं । अर्थमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले अझै लोकतन्त्र पूर्णरुपमा संस्थागत हुन नसकेको बताएका छन् । शुक्रबार चितवनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
मानिसहरु अझै लोकतन्त्रको विपक्षमा लागिरहेको उनको भनाइ छ । उनले नेपाली कांगे्रस ठूलो परिवार भएकाले समस्या भएपनि विस्तारै समाधान हुने पनि बताए ।

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved