बझाङ भूकम्पपछि प्रधानमन्त्री प्रचण्डले बोलाए प्राधिकरणको बैठक

नेपालभ्युज

बझाङ भूकम्पपछि प्रधानमन्त्री प्रचण्डले बोलाए प्राधिकरणको बैठक
  फाइल तस्विर

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बोलाएका छन् ।

मंगलबार बझाङ केन्द्रबिन्दु बनाएर भूकम्प गएपछि त्यसबाट भएको क्षति र सरकारको कार्ययोजनाबारे छलफल गर्न प्राधिकरणको बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार  बिहीबार बिहानका लागि  बोलाइएक  बैठकमा भूकम्पबाट भएको क्षति, राहत, पुनर्स्थापना लगायतका विषयमा छलफल हुनेछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved