पोखराबाट सुर्खेतका लागि छुटेकाे बस दाङमा दुर्घटना

नेपालभ्युज

पोखराबाट सुर्खेतका लागि छुटेकाे बस दाङमा दुर्घटना

काठमाडौं । पोखराबाट सुर्खेतका लागि छुटेको ग १ ख ८४८५ नम्बरको बस सोमबार बिहान पूर्व-पश्चिम राजमार्ग अन्तर्गत दाङमा दुर्घटना भएकाे छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार उक्त बस दुर्घटनामा १४ जना घाइते भएका छन् ।  घाइते भएकाहरुकाे लमही अस्पतालमा उपचार भइरहेकाे बताइएको छ  ।

बसमा १६ जना यात्रु  सवार रहेका थिए । दुई जनाकाे अवस्था सामान्य रहेकाे प्रहरीले जनाएकाे छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved