यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

नेपालभ्युज

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।  नेपाल राष्ट्र बैंकका अनुसार सोमबार अमेरिकी डलर एकको खरिद दर १३२.५७ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.१७ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४०.१५ रुपैयाँ रहेको छ भने बिक्री दर १४०.७९ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ ।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६१.७३ रुपैयाँ रहेको छ भने बिक्री दर १६२.४६ रुपैयाँ रहेको छ । यस्तै अस्ट्रेलियन डलर एकको खरिद दर ८५.३१ रुपैयाँ रहेको छ भने बिक्री दर ८५.६९ रुपैयाँ रहेको छ । साउदी रियाल एकको खरिद दर ३५.३५ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५१ रुपैयाँ रहेको बैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved