विदेशी मुद्रा

जापानले येनको गिरावटलाई रोक्न आवश्यक कदम चाल्ने

टोक्यो । जापानका अर्थमन्त्री सुनिची सुजुकीले सोमबार विदेशी मुद्राको चलायमानलाई नजिकबाट नियालिरहेको बताएका छन् । उनले सोमबार अमेरिकी डलरविरुद्ध येन ३४ वर्षकै तल्लो तहमा झरेका कारण जापानले कारवाहीका लागि ‘सबै आवश्यक कदम’ चाल्ने टिप्पणी गरे । ओरालो लागिरहेको जापानी...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved