युरो एकको खरिद दर १४२ रुपैयाँ, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

नेपालभ्युज

युरो एकको खरिद दर १४२ रुपैयाँ, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले (आज)आइतवारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार आज युरो एकको खरिद दर १४२ रुपैयाँ ३८ पैसा र बिक्री दर १४३ रुपैयाँ ०२ पैसा रहेको छ ।

यस्तै, अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ९४ पैसा र बिक्री दर १३२ रुपैयाँ ५४ पैसा पुगेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ०६ पैसा र बिक्रीदर १६६ रुपैयाँ ८१ पैसा तोकिएको छ ।

यस्तै, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ २० पैसा र बिक्री दर ३६ रुपैयाँ ३६ पैसा रहेकोे छ । क्यानडियन डलर एकको खरिद दर ९७ रुपैयाँ १२ पैसा र बिक्री दर ९७ रुपैयाँ ५६ पैसा रहेको राष्ट्रबैंकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved