सामसङ मोबाइल च्याप्पै, स्कुटर झ्याप्पै अफर सार्वजनिक

नेपालभ्युज

सामसङ मोबाइल च्याप्पै, स्कुटर झ्याप्पै अफर सार्वजनिक

काठमाडौं। सामसङ नेपालले ‘सामसङ मोबाइल च्याप्पै, स्कुटर झ्याप्पै !’ अफर सुरु गर्ने भएको छ ।

यस अफरअन्तर्गत कुनै पनि सामसङ मोबाइल वा ट्याब्लेट खरिद गर्दा हरेक दिन उपहारस्वरूप दुई लाख ३३ हजार नौ सय मूल्यबराबरको टीभीएस एनटर्क १२५ सिसी जित्ने अवसर पाउनेछन् ।

अफरअनुसार जम्मा २५ दिनमा २५ जना विजेताले उक्त उपहार प्राप्त गर्न सक्नेछन् । योजना ५ असोजबाट सुरु भएर ३ कात्तिकसम्म कायम रहनेछ । यद्यपि, ग्राहकले असोज २ गतेदेखि नै यस योजनामा सहभागी बन्न सक्नुहुनेछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved