महाबौद्धस्थित कपडा पसलमा आगलागी

नेपालभ्युज

महाबौद्धस्थित कपडा पसलमा आगलागी

काठमाडौं। काठमाडौं महानगरपालिका–२७ महाबौद्ध वटु गुच्चाटोलस्थित कपडा पसलमा आज आगलागी हुँदा कपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

ओखलढुङगा चम्पादेवी गाउँपालिका–६ घर भई काठमाडौं-२९ घट्टेकुलो बस्ने शम्भु न्यौपानेको फूलबारी इम्पोरियम कपडा पसलको गोदाममा विद्युत् सर्ट भई आज दिउँसो करिब ३ बजेतिर आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक अनिल अधिकारीले जानकारी दिए ।

आगलागीबाट करिब रु एक करोड बराबरका कपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।-रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved