स्वर्गीय सुवास नेम्वाङको परिवारलाई समवेदना दिन सँगै पुगे शंकर र झलनाथ

नेपालभ्युज

स्वर्गीय सुवास नेम्वाङको परिवारलाई समवेदना दिन सँगै पुगे शंकर र झलनाथ

 

काठमाडौं । स्वर्गीय नेता सुवास नेम्वाङको परिवारप्रति समवेदना व्यक्त गर्न एमालेका महासचिव शंकर पोखरेल र एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनाल सँगै बालुवाटार पुगेका छन् ।

नेम्वाङ परिवारप्रति समवेदना व्यक्त गर्न पोखरेल र खनाल आइतबार नेम्वाङनिवास बालुवाटार पुगेका हुन् ।

अहिले नेम्वाङ परिवारप्रति समवेदना प्रकट गर्न दैनिक सयौं शुभचिन्तक पुग्ने गरेका छन् ।

नेम्वाङको हृदयघातका कारण मंगलबार निधन भएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved