इजरायलमा इरिट्रियन प्रदर्शनकारी र प्रहरीबीच झडप, सय बढी घाइते

नेपालभ्युज

इजरायलमा इरिट्रियन प्रदर्शनकारी र प्रहरीबीच झडप, सय बढी घाइते

तेल अविव। इरिट्रियन प्रदर्शनकारी र इजरायली प्रहरीबीच तेल अविवमा भएको हिंसात्मक झडपमा सय भन्दा बढी मानिस घाइते भएका छन् ।

शनिबार इरिट्रियन दूतावासले आयोजना गर्ने कार्यक्रमको कार्यक्रमको विरोध गर्न क्लबनजिकै भेला भएका इरिट्रिय सरकारका समर्थक र विपक्षीहरूबीच झडप भएको थियो ।

झडपका क्रममा प्रहरीले ३९ जनालाई पक्राउ गरेपछि घटना केही शान्त भएको थियो । झडपका क्रममा झन्डै ३० जना प्रहरी घाइते भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved