इंग्लिस प्रिमियर लिग : युनाइटेड र टोटनहम विजयी,आर्सनल बराबरीमा रोकियो

नेपालभ्युज

इंग्लिस प्रिमियर लिग : युनाइटेड र टोटनहम विजयी,आर्सनल बराबरीमा रोकियो

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले नटिङघम फरेस्टलाई हराएको छ ।

गएराति भएको खेलमा युनाइटेडले फरेस्टलाई ३-२ गोलले हरायो । उसका एरिक्सन, कासेमिरो र ब्रुनो फर्नान्डेजले गोल गरे । जितसँगै युनाइटेड ६ अंकसहित छैठौँ  स्थानमा पुगेको छ।

यस्तै, टोटनहमले बर्नमाउथलाई २-० गोलले हराएको छ । आर्सनल भने फुलहमसँग २-२ गोलको बराबरीमा रोकिएको छ ।

अरु खेलमा उल्भ्सले एभर्टनलाई र वेस्टह्यामले ब्राइटनलाई हराएका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved