२० अंकले घट्यो नेप्से, कारोबार रकम १ अर्ब ६७ करोडमा खुम्चियो

नेपालभ्युज

२० अंकले घट्यो नेप्से, कारोबार रकम १ अर्ब ६७ करोडमा खुम्चियो

काठमाडौं। साताको चौथो कारोबार बुधबार सेयर बजार परिसूचक २० अंक माथिले घटेको छ ।  मंगलबार ३१ अंकले घटेर २ हजार ४५ अंकको विन्दुमा झरेको नेप्से सूचक बुधबार थप २०.३१ अंकले घट्दै २ हजार २५.१२ अंकको विन्दुमा झरेको हो ।

कारोबारमा समेत अनपेक्षित गिरावट आएको आज  १ अर्ब ६७ करोड ९९ लाख रुपैयाँमा झरेको छ । अघिल्लो दिन ३१ अंकले नेप्से घटेको बजारमा २ अर्ब माथिको कारोबार भएको थियो।

बुधबार नेप्सेका १३ वटै उपसूचक ऋणात्मक भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved