सर्लाहीको पुलमुनि भेटियो गर्दन छिनाएको टाउको, शरीरको खोजी हुँदै

नेपालभ्युज

सर्लाहीको पुलमुनि भेटियो गर्दन छिनाएको टाउको, शरीरको खोजी हुँदै

काठमाडौं । सर्लाहीको हरिवन नगरपालिका– ४ लखनदेइ खोलाको पुलमुनि गर्दन छिनाएको मानिसको टाउको भेटिएको छ ।

टाउको युवकको जस्तो देखिएको प्रहरीले जनाएको छ । उनको बाँकी शरीरको खोजी भइरहेको छ ।

युवकलाई कसैले हत्या गरेर फालेको हुनसक्ने प्रहरीको अनुमान छ । मृतकको पहिचान खुल्न सकेको छैन ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved