लागुऔषधसहित दुई जना प्रहरीको नियन्त्रणमा

लागुऔषधसहित दुई जना प्रहरीको नियन्त्रणमा

सुर्खेत । जिल्ला प्रहरी कार्यालय जुम्लाले लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जुम्लाको चन्दननाथ नगरपालिका–७ का  भीमराज रावल, हिक्मत रावललाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा भीमराज रावलले खल्तीमा लुकाई छिपाई राखेको लागुऔषध ब्राउन सुगरजस्तो देखिने खैरो धूलो पदार्थ १ पुरियासहित हिक्मत रावललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved