३६ अंकले घट्यो नेप्से, २ अर्ब ९१ करोडको कारोबार

नेपालभ्युज

३६ अंकले घट्यो नेप्से, २ अर्ब ९१ करोडको कारोबार

काठमाडौं। सेयर बजार परिसूचक नेप्से आज पुन: घटेको छ। सोमबार २६ अंकले घटेको नेप्से मंगलबार पुन ३६ अंकले घटेको हो ।

आज नेप्से सूचक ३६.१९ अंकले घट्दै २१ सय ६४.३१ अंकको विन्दुमा ओर्लिएको छ । यस्तै, आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ७.६२ अंकले घटेर ४११.१६ अंकको विन्दुमा झरेको छ ।

आज २ अर्ब ९१ करोड ७ लाख रुपैयाँ बराबरको ७७ लाख १६ हजार कित्ता सेयर किनबेच भएको छ ।

आज होटल तथा पर्यटन बाहेक बाँकी १२ वटै उपसूचक ऋणात्मक भएका छन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved