सोमबारदेखि हवाई टिकटमा भाडा ६ प्रतिशतसम्म बढ्ने

नेपालभ्युज

सोमबारदेखि हवाई टिकटमा भाडा ६ प्रतिशतसम्म बढ्ने

काठमाडौं। सरकारले बजेटमार्फत हवाई टिकटमा पनि भ्याट लाग्ने व्यवस्था गरेपछि भाडा बढ्ने भएको छ । यो व्यवस्था भोली सोमबारदेखि कार्यान्वयन हुने भएको छ ।

नेपाल वायुसेवा सञ्चालक संघले भोलीदेखि प्रति टिकटको शुल्क बढ्ने जनाएको छ । यसरी भ्याट जोडिएपछि टिकट शुल्क ६ प्रतिशतको हाराहारीमा बढ्नेछ।

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सरकारले हवाई यातायात सेवालाई पनि अनिवार्य रूपमा मूल्य अभिवृद्धि कर (भ्याट) मा समावेश गर्ने उल्लेख गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved