एकीकृत समाजवादीले बजेटको पक्षमा मत दिने

नेपालभ्युज

एकीकृत समाजवादीले बजेटको पक्षमा मत दिने
फाइल फोटो

काठमाडौं । नेकपा एकीकृत समाजवादीको संसदीय दल बैठकले बजेटको पक्षमा मत दिने निर्णय गरेको छ ।

बुधबार बिहान बसेको बैठकले बजेटको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । यसअघि उसले बजेटबारे असहमति राख्दै आएको थियो ।

संसदबाट आजै बजेट पारित गर्ने कार्यसूची छ । बजेटबारे निर्णय गर्न जसपाको पनि संसदीय दलको बैठक बसिरहेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved