‘आईएमई पे’ को नयाँ अफर :  ‘आईएमई पे’ एपमा रु. १ को खेल

नेपालभ्युज

‘आईएमई पे’ को नयाँ अफर :  ‘आईएमई पे’ एपमा रु. १ को खेल

काठमाडौं। आईएमई पे ले ‘रु. १ मा के, सामसुङ इन आईएमई पे’ नामक खेल आफ्नो एपमा सार्वजनिक गरेको छ। जेठ १० गतेदेखि जेठ ७ गतेसम्म चल्ने यस अफरमा आईएमई पे का सम्पूर्ण प्रयोगकर्ताहरूले केवल रु. १ मा सो खेल खेली सामसुङको ग्यालेक्सी ए-१४ ५जी स्मार्टफोन जित्ने मौका पाउन सक्नेछन् ।

प्रयोगकर्ताहरुले यो खेल आईएमई पे एप को होमपेजमा “रु १ मा के” ब्यानरमा गई खेल्न सक्नेछन् । यस एक हप्ते अफरमा प्रयोगकर्ताहरूले धेरैपटक रु. १ तिरी सो खेल खेल्न सक्नेछन् ।

यस अफरको अन्त्यमा १ भाग्यशाली विजेताको घोषणा आईएमई पेको सामाजिक सञ्जालमार्फत हुनेछ । साथै, यस अफरको अन्त्यमा अन्य सम्पूर्ण सहभागीहरूको पैसा फिर्ता पनि गरिने जानकारी कम्पनीले गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved