वनमा लागेको आगो निभाउने क्रममा १२ जना जलेर घाइते

वनमा लागेको आगो निभाउने क्रममा १२ जना जलेर घाइते

सुर्खेत। दैलेखमा वनमा लागेको आगो निभाउने क्रममा १२ जना घाइते भएका छन् । दैलेखको आठबीस नगरपालिका–६ सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा १२ जना जलेर घाइते हुन् ।

घाइते १२ जनामध्ये ३ जनाको शरीरको धेरै भाग जलेको भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी किशोर लम्सालले बताए ।

प्रहरीका अनुसार ९ जनाको अवस्था सामान्य रहेको छ । घाइतेहरूलाई अहिले आठबीसकोट नगर अस्पताल ल्याउने तयारी भइरहेको प्रहरीको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved