भेरी नदीको बेलिब्रिज भत्किँदा १ जनाको मृत्यु, तीन बेपत्ता, ८ जना घाइते

भेरी नदीको बेलिब्रिज भत्किँदा १ जनाको मृत्यु, तीन बेपत्ता, ८ जना घाइते

सुर्खेत। जाजरकोट र रुकुम पश्चिम जोड्ने भेरी नदीको बेलिब्रिज भाँचिएको छ । बेलिब्रिज भाँचिदा १ जनाको मृत्यु भएको छ भने तीनजना भेरी नदीमा बेपत्ता भएका छन् । यसैगरी, घटनामा  ८ जना घाइते भएका छन् ।

बेलिब्रिज भेरी करिडोरअन्तर्गत जाजरकोट नलगाड नगरपालिका–१२ तल्लु रुकुम पश्चिमको आठबिसकोटबीचमा पर्दछ ।
घटनामा परी कम्तिमा पनि चार जनाको मृत्यु भएको जानकारी आए पनि सो यकिन भने हुन नसकेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved