राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

नेपालभ्युज

राष्ट्रिय सभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं । राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।

मङ्गलबार दिउँसो २:३१ बजे बस्ने भनिएको बैठक अनिश्चितकालका लागि स्थगित भएको हो ।

बैठक अध्यक्षले अर्को मिति निर्धारण नगरेसम्मका लागि स्थगित भएको सङ्घीय संसद्का महासचिव डा. भरतराज पौडेलले जानकारी दिएका छन् ।

May be an image of the Western Wall and text that says 'B ਸਟੀਿਰ ने्ाल संसद, संघीय संसद राष्ट्रिय सभा सूचनापत्र १ २०६० वैशाख ሂ गते मड्गलबार बैठकको दिन समय परिवर्तन सम्बन्धी सचना मिति २०६० वैशाख ሂ गते मझगलबार अपराहन २:३१ बजे बस्ने गरी निर्धारण गरिएको संघीय संसद, राष्ट्रिय सभाको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकोले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३ बमोजिम सभाको बैठक अरको सूचनावाट तोकिने दिन र समयमा बस्ने गरी सम्माननीय अध्यक्षज्यूले निर्धारण गर्नुहुने ब्यहोरा माननीय सदस्यहरुको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ। (डा. भरतराज অলাাক गौतम) संघीय संसदको महासचिव'

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved