ठूलो संख्यामा उपसचिव र प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)

नेपालभ्युज

ठूलो संख्यामा उपसचिव र प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौं । एक दिनअघि २८ जना उपसचिवको सरुवा गरेको सरकारले थप २७ जना उपसचिवको सरुवा गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेको हो ।

नयाँ पदस्थापन गरेका अधिकांश उपसचिवलाई स्थानीय तहमा पठाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved