रास्वपाले तोक्यो ७ वटै प्रदेशका सभापति, कुन प्रदेशमा को ?

नेपालभ्युज

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सातै प्रदेशमा प्रदेश समितिहरू गठन गरेको छ । रास्वपाले सातै प्रदेश समितिमा  प्रदेश सभापतिको जिम्मेवारी तोकेको छ ।

१ नंम्बर  प्रदेशमा राजेश तिम्सिना, मधेस प्रदेशमा तपेश्वर यादव, बागमती प्रदेशमा अचुतम लामिछानेलाई सभापतिको  जिम्मेवारी तोकेको हो ।

यस्तै गण्डकी प्रदेशमा राजन गौतम, लुम्बिनीमा देवराज पाठक, कर्णालीमा धिरजबहादुर वली र सुदूरपश्चिममा प्रकाश विष्टलाई सभापति बनाइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved