राष्ट्रपति भण्डारी हेटौंडामा

नेपालभ्युज

राष्ट्रपति भण्डारी हेटौंडामा

 हेटौंडा। राष्ट्रपति विद्यादेवी भण्डारी आज बिहान मकवानपुरको हेटौंडा आइपुगेकी छन् ।

हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवनिर्मित भवन उद्घाटनका लागि उनी ११ बजेपछि यहाँ आइपुगेकी प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले जानकारी दिए ।

हेटौंडा अस्पतालस्थित प्राङ्गणमा उद्घाटन समारोह आयोजना गरिएको छ । राष्ट्रपति भण्डारीले केही समयपछि सो समारोहलाई सम्बोधन गर्ने कार्यक्रम छ ।- रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved