लुम्बिनी प्रदेशमा आज सार्वजनिक विदा

नेपालभ्युज

लुम्बिनी प्रदेशमा आज सार्वजनिक विदा
फाइल तस्वीर

दाङ। लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश सरकारले आज बुधवार सार्वजनिक बिदा दिएको छ ।

लुम्बिनी प्रदेश सरकार स्थापनाको पाँच वर्ष पूरा भएको अवसरमा एक समारोहकाबीच राजधानी देउखुरीमा स्थापना दिवस मनाउन लागिएको हो ।

दिवसका अवसरमा विभन्न व्यक्तिलाई सम्मान तथा विभूषण प्रदान गर्ने कार्यक्रम रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved