राष्ट्रपति भण्डारी पूजाआजाका लागि सुनसरीका विभिन्न धाम जाँदै

नेपालभ्युज

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी आज सुनसरी जिल्लाका पिण्डेश्वर, बुढासुब्बा, चतराधाम र बराह क्षेत्र जाने भएकी छिन् ।आज मकर सङ्क्रान्तिका अवसरमा दर्शन तथा पूजाआजाका लागि राष्ट्रपति भण्डारी ती धार्मिक तथा सांस्कृतिक क्षेत्रमा जान लागेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

उनी केही बेरमा काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमार्फत बराह क्षेत्र पुग्ने र त्यसपछि अन्य धामको दर्शन तथा पूजाका लागि जाने कार्यक्रम तय भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved