कर्णालीमा मन्त्रालयको संख्या घट्यो, यस्तो छ भागवण्डा

कर्णालीमा मन्त्रालयको संख्या घट्यो, यस्तो छ भागवण्डा

सुर्खेत। कर्णालीमा मन्त्रालयको संख्या घटाइएको छ । यसअघि, आठ मन्त्रालय रहेको कर्णाली प्रदेशमा राजकुमार शर्मा नेतृत्वमा बन्ने सरकारले सात मन्त्रालय मात्रै बनाउने भएको हो ।

माओवादी र एमालेका कर्णाली प्रदेशका शीर्ष नेताहरूको सहमतिअनुसार यसअघि आठ मन्त्रालय रहेकामा अब कर्णालीमा सात ओटा मात्रै मन्त्रालय रहने भएका हुन् ।

यस्तै, एमालेबाट पनि तीनजना मन्त्री सरकारमा सहभागी हुने सहमति भएको एमाले प्रदेश उपसचिव टेकराज पछाईले जानकारी दिए ।

साढे दुई वर्षपछि एमाले संसदीय दलका नेता यामलाल कँडेल बन्दा माओवादी र एमालेबाट तीन–तीन जना मन्त्री सहभागी हुने र मुख्यमन्त्रीलाई साझा बनाइने स्रोतको दाबी छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved