नेपालमा विश्वकप प्रसारणको इन्टरनेट पार्टनरको रूपमा डिसहोम फाइबरनेट आबद्ध

नेपालभ्युज

नेपालमा विश्वकप प्रसारणको इन्टरनेट पार्टनरको रूपमा डिसहोम फाइबरनेट आबद्ध

काठमाडौं। डिसहोम फाइबरनेट नेपालमा हाल प्रसारण भइरहेको विश्व कपमा इन्टरनेट पार्टनरको रूपमा आबद्ध भएको छ ।

यसका साथै, उच्च गति र अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय, आकर्षक प्याकेज हाल डिसहोम फाइबरनेटले प्रदान गरिरहेको छ ।

डिसहोम फाइबर नेटको उच्च गतिसँगै ग्राहकहरूले इन्टरनेट टिभीमा विश्वकपको प्रसारणको मज्जा पनि लिन सकिनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved