झलनाथ खनाल पराजित, एमालेका महेश बस्नेतको जित

इलाम क्षेत्र नम्बर १ बाट नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल पराजित भएका छन्। 

नेपालभ्युज

झलनाथ खनाल पराजित, एमालेका महेश बस्नेतको जित

काठमाडौं। इलाम क्षेत्र नम्बर १ बाट नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल पराजित भएका छन्।

उनलाई नेकपा एमालेका महेश बस्नेतले पराजित गरेका हुन्। खनाल २ हजार ६६२ मतले पराजित भएका हुन्।

बस्नेतले २५ हजार ७५० मत पाउँदा खनाले २३ हजार ८८ मत पाए। मतपरिणामको औपचारिक घोषणा हुन बाँकी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved