धनुषामा एमालेका रघुवीर महासेठको अवस्था के छ ?

नेपालभ्युज

धनुषामा एमालेका रघुवीर महासेठको अवस्था के छ ?
फाइल फोटो

धनुषा। धनुषाको क्षेत्र नम्बर ४ मा मतगणना भइरहेको छ । मतगणना अन्तिमतिर पुग्दै गर्दा नेकपा एमालेका उम्मेदवार रघुविर महासेठ ११ सय भन्दा धेरै मतले पछि परेका छन् । त्यहाँ नेपाली कांग्रेसका महेन्द्र यादवले २१ हजार ९  सय २४ मत ल्याउँदा एमालेका महासेठले २० हजार ८ सय १७ मत ल्याएका छन् ।

धनुषाको क्षेत्र नम्बर ३ मा भने महासेठकी श्रीमती समेत रहेकी नेतृ जुली महतो विजयी भएकी छिन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved