सुनसरी- ३ (१) मा फराकिलो मतान्तरले एमालेका कार्की विजयी

नेपालभ्युज

सुनसरी- ३ (१) मा फराकिलो मतान्तरले एमालेका कार्की विजयी

काठमाडौं ।  सुनसरी- ३ (१) मा  एमालेका रोहित कार्की विजयी भएका छन् ।

कार्की  माओवादीकी सरस्वती पोखरेललाई फराकिलो मतान्तरले पराजित  गर्दै विजयी भएका हुन् ।

कार्कीले १८ हजार ६ सय ४१ मत पाउँदा पोखरेलले ९ हजार ४ सय ९८ मत पाइन् ।

सो क्षेत्रमा  १ लाख २५ हजार ४ सय ३२ मतदाता मध्ये ४३ हजार ३ सय १९ मत खसेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved