कपिलवस्तु २ मा कांग्रेसले लियो अग्रता

नेपालभ्युज

कपिलवस्तु २ मा कांग्रेसले लियो अग्रता

काठमाडौं । कपिलवस्तु-२ मा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

कांग्रेसका सुरेन्द्रराज आचार्यले ३२ हजार ५४३ मतसहित अग्रता लिएका हुन् ।

एमालेका बृजेशकुमार गुप्‍ताले  ३२ हजार ५२० मत पाएका छन् ।

२३ मतले गुप्ता पछि परेका हुन्  ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved