मकवानपुर-१ : बर्तौलालाई पछ्याउँदै खतिवडा

नेपालभ्युज

मकवानपुर-१ : बर्तौलालाई पछ्याउँदै खतिवडा
फाइल फोटो

काठमाडौं । मकवानपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका महेश बर्तौलाले अग्रता जोगाइरहेका छन् । ५७ हजार ३०७ मत गणना हुँदा बर्तौला २२ हजार ५५८ मतसहित अग्रस्थानमा छन् ।

उनलाई पछ्याइरहेका नेकपा एकीकृत समाजवादीका बिरोध खतिवडाले २१ हजार मत प्राप्त गरेका छन् ।

तेस्रो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले ७ हजार ८१७ मत प्राप्त गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved