कञ्चनपुर–१ मा माओवादीकी बिना पछि परिन्

नेपालभ्युज

कञ्चनपुर–१ मा माओवादीकी बिना पछि परिन्

कञ्चनपुर। कञ्चनपुर–१ मा माओवादीकी बिना पछि परेकी छिन् । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभातर्फ नेकपा एमालेका उम्मेदवार तारा लामा तामाङको अग्रता कायमै छ । उनी दोब्बर मतले अगाडि छन् ।

१५ हजार ६८८ मत गणना हुँदा तामाङले ८ हजार ६८ मत ल्याएका छन् भने नेकपा माओवादी केन्द्रकी उम्मेदवार बिना मगरले ४ हजार ३६२ मत ल्याएकी छिन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved