सप्तरी-२ (१) मा जनमत पार्टीका सिंह विजयी

नेपालभ्युज

सप्तरी-२ (१) मा जनमत पार्टीका सिंह विजयी

काठमाडौं । सप्तरी निर्वाचन क्षेत्र नं २ प्रदेशसभा १ को सदस्यमा  जनमत पार्टीका उम्मेदवार सतिशकुमार सिंह विजयी भएका छन् ।

मधेस प्रदेश सरकारको अर्थमन्त्री समेत रहेका उनी १६ हजार सात सय ३४ मतसहित विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी जसपाका उम्मेदवार शैलेन्द्र साहले ८ हजार दुई सय ९२ मत पाए।

सिंह  स्थानीय तहको निर्वाचनमा तिलाठी-कोइलाडी गाउँपालिकाको अध्यक्ष पदमा पराजित भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved