फराकिलो मतान्तरसहित अघि बढ्दै विश्वप्रकाश, पछि परे अग्नि

नेपालभ्युज

फराकिलो मतान्तरसहित अघि बढ्दै विश्वप्रकाश, पछि परे अग्नि

काठमाडौं ।  झापा क्षेत्र नं १ को पछिल्लो मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माले नेकपा (एमाले) का उम्मेदवार अग्नि खरेललाई ७ हजार ४३ मतले पछि पारेका छन् ।

नेपाली कांग्रेसका महामन्त्री समेत रहेका शर्माले १८ हजार ३ सय ७४ मत प्राप्त गर्दा एमालेका स्थायी कमिटी सदस्यसमेत रहेका खरेलले ११ हजार ३ सय ३१ मत प्राप्त गरे । यो निर्वाचन क्षेत्रमा ८७ हजार तीन सय ९६ मत खसेको छ ।
 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved